ब्रुनाई विदेशी कामदारका लागि उपयुक्त गन्तव्य

बुनाई । ब्रुनाई विदेशी कामदारका लागि रोजगारीको उपयुक्त गन्तव्य भएको छ । ब्रुनाईमा अहिले १ लाख विदेशी कामदार कार्यरत रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ब्रुनाईको श्रम विभागका कार्यवाहक आयुक्त हि शरिफुल बहारीले अधिकांश कामदार निर्माण कम्पनीमा कार्यरत रहेको जानकारी दिनुभएको छ । निर्माण कम्पनीहरु विदेशी कामदारका लागि लोकप्रिय रहेको सो विभागले जानकारी दिएको छ … Continue reading ब्रुनाई विदेशी कामदारका लागि उपयुक्त गन्तव्य